उपेक्षित
२० भदौ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ...
पुरा पढ्नुहोस२० भदौ, जनकपुरधाम धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।मृत्यु हुनेमा...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोस१९ भदौ, विराटनगरदुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्। आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी...
पुरा पढ्नुहोस१९ भदौ, बागलुङअन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ। अन्टार्क्टिकामा पहिलो पटक पाइला टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु. २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। रु. नौ...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौंनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौँनेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन श्रेष्ठले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो रहस्य भएको बताएकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौंनेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ । प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा...
पुरा पढ्नुहोसअराजक गतिविधि गर्दा मनाङेलाई सचेत गराउनसमेत नसकेका दलहरु उनले मन्त्रालय बिक्री हुने विवादित अभिव्यक्ति दिँदासमेत प्रतिवाद गर्न सकेका छैनन् ।१९ भदौ, पोखरालामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको...
पुरा पढ्नुहोस१९ भदौ, विराटनगर मोरङको सुन्दरहरैंचा–७ मा दुई बालिकालाई पाँच दिन अघि विष खुवाएरै मारिएको निष्कर्ष प्रहरीले निकाले पनि ती बालिकाको आमा अझै फेला पर्न सकेकी छैनन् ।गत शुक्रबार साँझ ८ बजेतिर श्रीमान् अर्जुन कार्कीसँग झगडा...
पुरा पढ्नुहोस