उपेक्षित
१० भदौ, काठमाडौंकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंनेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।दुई देशका विदेशमन्त्रीबीच दुई देशको...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंपाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंसुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ। भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई गौरा पूजन गर्ने चलन छ। यसअघि आइतबार बेलुकी...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। ...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौँकाठमाडौँमा भइरहेको साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतवार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गरेको हो। नेपालका गोलरक्षक जियारथ शेखले...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं१ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित...
पुरा पढ्नुहोस९ भदौ, पोखरानेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक आजबदेखि गण्डकीको पोखरामा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।केन्द्रीय समिति बैठकमा प्रस्तुत...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौंभारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट...
पुरा पढ्नुहोस