उपेक्षित
६ भदौ, मकवानपुरमकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मरेको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...
पुरा पढ्नुहोस६ भदाै, इनरुवासुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौंप्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा नियमावली,...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि...
पुरा पढ्नुहोस५ भदौ, दाङदाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौंमंसिर तेस्राे साता स्थानीय तहको उपनिर्वाचन हुने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ। बुधबार बिहान पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग...
पुरा पढ्नुहोस५ भदाै, काठमाडौंइजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...
पुरा पढ्नुहोसगमगाड खोलामा रहेको साँघु तर्दै सर्वसाधारण २०७९ असोजको बाढीले झोलुंगे पुल बगाएपछि सास्ती, काठको ‘लाप्को’बाटै वारपार गर्नुपर्ने बाध्यतामा विद्यार्थी र सर्वसाधारण स्थानीय भन्छन्, ‘लाप्कोबाट दुई–तीन जना नखसेको दिनै हुँदैन, पक्की पुल बने कम्तीमा ढुक्कले खोला त...
पुरा पढ्नुहोस५ भदौ, काठमाडाैँकेन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए ।२०७९ मा...
पुरा पढ्नुहोस