उपेक्षित

सवारी दुर्घटनामा परी ६ महिनामा १ हजार बढिले गुमाए ज्यान

६ फागुन, काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको...

पुरा पढ्नुहोस
छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षा सुनिश्चित भइसक्यो – गृहमन्त्री लेखक

५ फागुन, काठमाडौँ गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

५ फागुन, काठमाडौँ भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा...

पुरा पढ्नुहोस
प्रविधिको प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं- प्रधानमन्त्री ओली

५ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘आइटी र प्रविधिको प्रयोग गर्छौं ।...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

५ फागुन, बुटवलभारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...

पुरा पढ्नुहोस
रोल्पामा खुल्यो अर्को नमुना क्याम्पस !

५ फागुन, रोल्पादेशभर उच्च शिक्षाका लागि  विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

५ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष...

पुरा पढ्नुहोस
हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

५ फागुन, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः  नष्ट भएको छ। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न...

पुरा पढ्नुहोस
महिला च्याम्पियनसिप : पहिलो खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप  काठमाडौंमा शुरू हुँदैछ।  फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ। उपाधि जित्ने चारै टोलीको दाबी प्रतियोगितामा...

पुरा पढ्नुहोस
सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको छ : अध्यक्ष नेपाल

४ फगुन, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दलाल पुँजीलाई र...

पुरा पढ्नुहोस