उपेक्षित

गाजाको स्कुलमा इजरायली हमला, ९३ जनाको मृत्यु

२७ साउन, काठमाडौंयुद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेको गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ । आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो...

पुरा पढ्नुहोस
आकासियो चिनीको मुल्य, सरकार विचौलिया पोस्नेबाहेका अरु किन गर्दैन ?

२७ साउन, काठमाडौँ उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोजनमा भने आउने भएको छ । यसअघि महँगो भएकै कारण सरकार सम्बद्ध निकाय अर्थात् साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...

पुरा पढ्नुहोस
आर्थिक समृद्धिमाे अभियानमा युवाहरु जिम्मेवार बनाैँ – तुलसीराम

२६ साउन, कमिरेचौर बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्  । अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
कुलमानको समर्थनमा काठमाडौँमा निस्कियो र्‍याली

२६ साउन, काठमाडौँनेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन् । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना...

पुरा पढ्नुहोस
देशभर ४७ जनामा हैजा संक्रमण, सबैभन्दा बढी ललितपुरमा

२६ साउन, काठमाडौंउपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ। साउन महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ। महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा...

पुरा पढ्नुहोस
आजकाे माैसम: यी स्थानमा भारी वर्षाको सम्भावना

२६ साउन, काठमाडौंदेशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

२६ साउन, काठमाडौंब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र...

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

०७२/७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ । २५.७८% भइरहेको विद्युत् चुहावट अहिले १२.७३% मा झरेको छ । यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ । विद्युतकाे बजार भारतदेखि बंगलादेशसम्म विस्तार...

पुरा पढ्नुहोस
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण

२५ साउन, काठमाडौंचीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...

पुरा पढ्नुहोस