उपेक्षित

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाउन सकेनन् विश्वासको मत

२८ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२)...

पुरा पढ्नुहोस
अपडेट: अविरल बर्षा र पहिरोले गोताखोर टोली अझै घटनास्थलमा पुग्न सकेन

२८ असार, चितवननारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर नारायणी नदीमा खसेका यात्रुको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ।आज बिहान पहिरोसँगै नदीमा खसेका दुईवटा बसमा ६० जना भन्दा धेरै यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ।नदीमा...

पुरा पढ्नुहोस
कास्की अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

२८ असार, पोखराकास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २...

पुरा पढ्नुहोस
चितवन पहिरो अपडेट : दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब ६५ यात्रु बेपत्ता

२८ असार, चितवन नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

पुरा पढ्नुहोस
पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

२८ असार, चितवनचितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६...

पुरा पढ्नुहोस
पहिरोले घर पुर्दा सातजनाको मृत्यु, दुई घाइते

२८ असार, काठमाडौंकास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा अति वर्षाको सम्भावना

२८ काठमाडौंदेशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महााशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश...

पुरा पढ्नुहोस
संसदबाट प्रचण्डले आज पाँचौ पटक विश्वासको लिँदै

२८ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदै छन्। संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसे दुई यात्रुवाहक बस !

२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार

२७ असार, काठमाडौँसरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण...

पुरा पढ्नुहोस