उपेक्षित

जिल्ला स्तरीय हाजिरी जवाफकाे उपाधि सत्य माविलाई

२७ असर,प्युठान विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ । संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जुम्रीमा साे हाजिरीजवाफ प्रतियोगिता भएको हो । जिल्लाका १० वटा...

पुरा पढ्नुहोस
भालुकाे आक्रमणमा परी एक महिला गम्भीर घाइते

२७ असार, दाङ दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती गम्भीर घाइते भएकी हुन्...

पुरा पढ्नुहोस
गुल्मी ‘पूर्ण खोप’ दिगोपना सुनिश्चित जिल्ला घोषणा

२७ असार, गुल्मी गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप...

पुरा पढ्नुहोस
स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

२७ असार, पाल्पापाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।सोही...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भवित कार्यसूची

२७ असार, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती...

पुरा पढ्नुहोस
रोल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२६ असार, रोल्पारोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लोड गर्न गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रहार गरी रौतहटमा एक युवकको हत्या

२६ असार, रौतहटरौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिँदा युवकको मृत्यु

२६ असार, काठमाडौंकास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...

पुरा पढ्नुहोस
थाइल्यान्ड-काठमाडौं अन्तरदेशीय बस सेवा चल्दै

२६ असार, काठमाडौं नेपाल टुरिस्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं बस चलाउने तयारी गरेको छ। यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

२६ असार, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक...

पुरा पढ्नुहोस