उपेक्षित

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

फाइल तस्वीर । १० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत्...

पुरा पढ्नुहोस
एक महिनामै ९ हजार बढि पर्यटक पुगे सगरमाथा क्षेत्र

१० कात्तिक, सोलुखुम्बु  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय...

पुरा पढ्नुहोस
रेसुङ्गामा ‘गो’ महोत्सव सुरु

१० कात्तिक, गुल्मी  रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ । ‘गो’ महोत्सव तथा...

पुरा पढ्नुहोस
सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

९ कात्तिक, काठमाडौं सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप...

पुरा पढ्नुहोस
आजदेखि रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

९ कार्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई...

पुरा पढ्नुहोस
जुनकिरीको सङ्गीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा

९ कार्तिक, काठमाडौं साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरुको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला...

पुरा पढ्नुहोस
‘दाना’ चक्रवातको असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षा हुने

९ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश  र लुम्बिनी प्रदेशका पूर्वी...

पुरा पढ्नुहोस
इजरायलले उत्तरी गाजामा बम आक्रमण गर्दा ७७० जनाको मृत्यु

९ कार्तिक, काठमाडौं हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो। ‘उत्तरी गाजामा सैन्य कारबाही...

पुरा पढ्नुहोस
रविमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने

८ कात्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले...

पुरा पढ्नुहोस
साफ महिला च्याम्पियनशिपमा नेपाल र श्रीलङ्काको खेल आज

८ कार्तिक, काठमाण्डौ  काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...

पुरा पढ्नुहोस