उपेक्षित
२५ जेठ, धनुषामन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्। गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँनेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।आज...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौँउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्। बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौँतराईका जिल्लाभन्दा काठमाडौँ उपत्यकाका शहरी क्षेत्रमा सर्पको जोखिम कम मानिन्छ। पछिल्ला वर्षहरूमा भने यसै क्षेत्रमा सर्पदंशका विरामी धेरै देखिन थालेका छन्। दुई हप्तादेखि बढेको गर्मीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर सर्पदंशका विरामी...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंप्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंतेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्। भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंनेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई न्युरोडमा काम गर्न दिनुपर्ने माग गरेका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बालेनले नागरिकहरूको लागि राम्रो काम गरेको...
पुरा पढ्नुहोस२३ जेठ, प्युठान फुल ब्राइड कन्सल्टेन्सी प्राली काठमाडौको आयोजनामा लुङ्रीमाडी सिंचाइ आयोजनाको “बिस्तृत अध्ययन सम्बन्धि प्रारम्भिक प्रस्तुति” कार्यक्रम प्युठानको जुम्रीमा सम्पन्न भएको छ। जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानका प्रमुख नारायण प्रसाद डुम्रेको अध्यक्षतामा उक्त...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ ।पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन...
पुरा पढ्नुहोस