उपेक्षित
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ –२८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...
पुरा पढ्नुहोस२८ जेठ, पोखरागण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...
पुरा पढ्नुहोस२८ जेठ, रुकुमपश्चिमरुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा भएको वर्ल्ड लिङ्क कम्युनिकेसनको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेत तर्फ गइरहेको डबल...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौं अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १० वटा खच्चड सकुशल उद्धार गरिएको छ भने उद्धारका क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त...
पुरा पढ्नुहोस२७ जेठ, अछामअछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख गणेशप्रसाद काेइरालाले आज बिहान...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौंजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे ।...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौंजारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौंभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी,...
पुरा पढ्नुहोस२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...
पुरा पढ्नुहोस२६ जेठ, बुटवलपाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ ।दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए...
पुरा पढ्नुहोस