उपेक्षित
बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्ष अगाडि यदि नभेटेका भए । उनको गुमनाम लण्डनको सडकमा मृत्यु हुने थियो । जङ्गको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रुपमा इतिहासमा नाम लेखियो । बि.सं....
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौंउपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौँ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौंकोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी,...
पुरा पढ्नुहोस१८ जेठ, डालास (अमेरिका)वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ...
पुरा पढ्नुहोससमय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौँकाठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...
पुरा पढ्नुहोसइजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौँअर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस...
पुरा पढ्नुहोस१७ जेठ, सुर्खेत सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...
पुरा पढ्नुहोस