उपेक्षित

‘विकास र वातावरणलाई प्रतिद्वन्द्वी नभई परिपूरक बनाउनु पर्छ’: राष्ट्रपति पौडेल

२३ जेठ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक बन्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उनले वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी...

पुरा पढ्नुहोस
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 २३ जेठ, काठमाडौंबागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले छोड्यो सरकार

२२ जेठ, जनकपुरनेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन्...

पुरा पढ्नुहोस
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२२ जेठ, उदयपुरउदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा...

पुरा पढ्नुहोस
प्यानिक अट्याक के हो र किन हुन्छ….?

प्यानिक अट्याक एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासि डर लाग्ने हुन्छ । प्यानिक अट्याक हुँदा सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने लगायत विभिन्न लक्षण देखा पर्छन् ।सरल भाषामा...

पुरा पढ्नुहोस
खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

२२ जेठ, विराटनगररतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला...

पुरा पढ्नुहोस
यी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२२ जेठ, काठमाडौंकोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ।...

पुरा पढ्नुहोस
गिरिबन्धु टि-स्टेटबारे बालेनलाई सोध्नुस् : ओली

२१ जेठ, काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन्। सोमवार संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न...

पुरा पढ्नुहोस
सुनकोशीबाट हटाइयाे प्लास्टिकजन्य फाेहाेरमैला

क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि...

पुरा पढ्नुहोस
हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराहीदाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।  उनको परिवारमा...

पुरा पढ्नुहोस