उपेक्षित
४ बैशाख, बैतडीबैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको अभियोगमा ती पुरुष...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...
पुरा पढ्नुहोस३ बैशख, काठमाडौं नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्विच थिचेका थिए। प्रधानमन्त्रीले स्विच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ...
पुरा पढ्नुहोस३ बैशाख, काठमाडौँअफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...
पुरा पढ्नुहोस२ बैशाख, डाेल्पाडोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन...
पुरा पढ्नुहोसनेपालमा पुँजीवादी र कम्युनिस्ट पार्टीहरू मिलेर शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र क्रान्ति र जनयुद्धका माध्यमबाट राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको छ । सम्झौताको यो संविधानमा पुँजीवाद र कम्युनिस्ट दुवै शक्तिका तत्व अन्तर्निहित छन् ।...
पुरा पढ्नुहोस२९ चैत, डोल्पा डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरु घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।च्याउ टिप्न...
पुरा पढ्नुहोसलुप्लुङ माध्यमिक विद्यालयमा “विपन्न, जेहेन्दार, अनुशासीत र मेधावी” विद्यार्थीहरुकाे उत्प्रेरणाकाे लागि सहयाेगार्थ स्थापित ´लाेकी पाेख्रेल स्मृति अक्षयकोष-२०७८` बाट ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।गत २०७८ मा निधन भएकी लाेकी पाेख्रेलकाे स्मृतिमा निजका छाेराबुहारीहरुले...
पुरा पढ्नुहोस–फाइल तस्बिर २८ चैत, प्युठान प्यूठान नगरपालिका -७ गाँजुरीस्थित शहिद पार्क अगाडि तीन वटा मोटरसाईकल एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् । गौमुखी – १ का वडा अध्यक्ष ६० वर्षीय जंग बहादुर पुनसहित ४ जना घाईते...
पुरा पढ्नुहोस२८ चैत, दाङ दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही...
पुरा पढ्नुहोस