उपेक्षित

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन...

पुरा पढ्नुहोस
दुई समूहबिच विवाद: रेष्टुरेण्ट सञ्चालकले हाने चक्कु, दुई जनाको मृत्यु

१२ चैत, काठमाडौँ ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेष्टुरेण्टमा विवाद भएपछि...

पुरा पढ्नुहोस
धन्न नेपाल प्रहरी आयाे र बँचायाे ! – पदम प्रसाद पाेख्रेल

फागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि...

पुरा पढ्नुहोस
धादिङमा रुखबाट लडेर वडासदस्यको निधन

७ चैत, काठमाडौं :धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए। रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल...

पुरा पढ्नुहोस
चिउरा मिलमा आगलागी हुँदा १ करोड ५० लाखको क्षति 

४ चैत, पथरी (मोरङ) मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको...

पुरा पढ्नुहोस
भोजपुरमा आगलागीमा परेर ३ बालबालिकाको मृत्यु

४ चैत, भोजपुरभोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस...

पुरा पढ्नुहोस
प्राणमञ्चकर्मी पदम पोख्रेलमाथि प्रहरीको निर्घात कुटपिट, ल्यापटप, क्यामेरा फोन लगायत सामाग्री लुटपाट

प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा...

पुरा पढ्नुहोस
बारा विस्फोट : मृतकको संख्या तीन पुग्यो, दुईजना पक्राउ

१५ फागुन,बारा बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही...

पुरा पढ्नुहोस
उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै प्यूठान नगरपालिका

प्रमुख प्रशासकीय अधिकृत नटिक्ने, कहिले अनुदानका प्याकेजमा पक्षपाति हुने, कहिले इन्डक्सन चुलो वितरणमा वर्गभेद हुने त कहिले राजश्व लफडा लगायतका विबादले चर्चामा रहिरहने प्यूठान नगरपालिकाले पछिल्लो समय कैर्यौँ सुधार र परिवर्तनका कामहरु गरिरहेका छ...

पुरा पढ्नुहोस