उपेक्षित

आजको मौसम: यी स्थानमा वर्षाको सम्भावना, तराईमा हुस्सु

२९ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी  र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

२९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५...

पुरा पढ्नुहोस
९४ वर्षीया वृद्धाको हत्या !

२९ कार्तिक, भक्तपुर भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो। बिहान तरकारी किनेर घर गएकी...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल विश्‍वकपमा छनोट

२८ कात्तिक, काठमाडौं नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४...

पुरा पढ्नुहोस
१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्छौं: कुलमान

२८ कात्तिक, काठमाडौंविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिने बताएका छन् । नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनले बताए...

पुरा पढ्नुहोस
डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको निधन

२८ कार्तिक, धनकुटा डेंंङ्गु संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण निधन भएको छ। पौडेलको मोरङको बुढीगंगा विराट मेडिकल कलेजमा उपचारका क्रममा...

पुरा पढ्नुहोस
गौमुखीको ठुलाबेसीमा पाचौं एकादशी मेला सम्पन्न

२८ कार्तिक, प्युठान गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ । एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो...

पुरा पढ्नुहोस
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

उपेन्द्र द्विवेदी२८ कात्तिक, काठमाडौं अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल...

पुरा पढ्नुहोस
आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव

२८ कार्तिक, काठमाडौं आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ। यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ। प्रतियोगितामा...

पुरा पढ्नुहोस
पर्यटकीय नगरी बंगलाचुलीमा भैलाे महाेत्सव!

२८ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपलिकामा बृहत एकदिने भैलो महोत्सव सम्पन्न  भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार बंगलाचुली गाउँपलिका- ५ मा रहेको पर्यटकीय क्षेत्रमा महोत्सव सम्पन्न भएको  हो । महोत्सवमा पालिकाका ८ वटै वडाबाट सहभागी २४...

पुरा पढ्नुहोस