उपेक्षित
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशभर नयाँ जागरणका कार्यक्रम गर्ने भएको छ । लुम्बिनी प्कारदेशमा र्यक्रमको मोडेल कस्तो बनाउने भन्ने विषयमा आगामी पुस २१ गते बैठक बसी ठोस गरिने मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले...
पुरा पढ्नुहोसप्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...
पुरा पढ्नुहोसनवलपुर : जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु...
पुरा पढ्नुहोसफाइल तस्बिर८ पुस, जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...
पुरा पढ्नुहोसराष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए...
पुरा पढ्नुहोस७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोससांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे ।२०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...
पुरा पढ्नुहोस७ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बर्दिया नगरपालिका-४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे...
पुरा पढ्नुहोसकाठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र...
पुरा पढ्नुहोस६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...
पुरा पढ्नुहोस