उपेक्षित

उवासंघ दाङकाे अध्यक्ष जाेशी, महासचिवमा बुढाथोकी, एकबाहेक सबैमा प्यानल विजयी

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी विजयी भएका छन् । आज सकिएकाे मतगणना अनुसार २० जनाकाे पदाधिकारी मध्ये १९ जना संयुक्त प्यानलबाट विजयी भएका छन् भने उद्योग उपाध्यक्ष प्रतिद्वन्दी प्यानलबाट...

पुरा पढ्नुहोस
अब प्यूठानमै सर्पदंशकाे उपचार

असोजे १४, प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै...

पुरा पढ्नुहोस
सरकार र स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति, अब स्वास्थ्यकर्मी कुटे तीन वर्ष जेल !

१३ असार, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ । मणिपाल अस्पताल,...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा जग्गा किचलो, धावनमार्ग समेत व्यक्तिकाे नाममा ?

भैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा...

पुरा पढ्नुहोस
विप्लव पुत्र विवाह: पुँजीवादी कि जनवादी ?

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । उनकाे जेष्ठ सुपुत्र डा. प्रकाश सीको बुधबार डा.मान्यता सीसँग उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । बुधबार सम्पन्न भएको बिबाह पुँजीवादी...

पुरा पढ्नुहोस
दाङ उवासंघ निर्वाचन- प्रतिवद्धतासहित मतदाता भेटघाटमा संयुक्त व्यवसायी प्यानल

घोराही, ९ असोज यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी दुबै समूह प्रचारप्रसारमा लागेका छन् । बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलले चुनावी कार्यक्रम अन्तरगत व्यवसायी भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ...

पुरा पढ्नुहोस
अस्पताल र स्वास्थ्यकर्मीमाथि जाइनलाग्न मेडिकल काउन्सीलको अपिल

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गरेको छ।   ‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी...

पुरा पढ्नुहोस
अन्तरदेशीय प्रसारण लाइनमा चीन सकारात्मक, यी हुन् नेपाल–चीनबीच भएको १२ बुँदे सम्झौता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे सहमति तथा समझदारी भएका छन्। बेइजिङमा सोमबार चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा वार्ता भएपछि ती सहमतिमा हस्ताक्षर भएका हुन्। सहमति तथा...

पुरा पढ्नुहोस
आज निम्न स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा ठूलो पानी पर्ने...

पुरा पढ्नुहोस
मुगुमा आगलागीबाट ८ घर जले

मुगु — मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् ।   गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली...

पुरा पढ्नुहोस