उपेक्षित

शिक्षक र सरकारबीच आज निर्णायक वार्ता

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो...

पुरा पढ्नुहोस
यी हुन् आन्दोलनरत शिक्षकका १८ बुँदे मागहरु

देशभरका शिक्षक काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्रमा आएर आन्दोलनमा उत्रिएकाले बुधबार दिउँसो उक्त सडक अस्तव्यस्त बन्यो।  उक्त मार्ग भएर यातायात चल्न सकेन। सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्।...

पुरा पढ्नुहोस
लियाे क्लबद्वारा बुटवलमा दिप प्रज्वलन

सुशील खनाल, बुटवल  असोज ३ गते संविधान दिवसको अवसरमा लियो क्लब अफ बुटवल सिटी र लियो क्लब अफ अन्नपूर्ण सेकेन्डरी स्कुल (अल्फा) काे संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । लियो क्ल्व अफ...

पुरा पढ्नुहोस
आजदेखि शिक्षकहरुकाे माइतीघरमा आन्दोलन, के-के छन् मागहरु ?

२ असोज, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन्...

पुरा पढ्नुहोस
काेका-काेलाकाे उत्पादन र नेपालमा बजारीकरण

   लेखक: सुनील उलक सुरुमा कोका-कोलाको मुल्य प्रति बोटल रु १.४० रहेको थियो । नेपालमा कोका-कोला उत्पादन सुरु भएको केही समयमा नै भारत सरकारको दवामा नेपालमा उत्पादित कोका-कोला भारत लगायत दक्षिण एशियामा निर्यातमा प्रतिवन्ध लाग्यो...

पुरा पढ्नुहोस
मणिपुर हिंसाले निम्त्याएको जातीय विभाजनको अनन्त घाउ

मणिपुर हिंसाको ९१ दिनपछि बल्ल भारत ब्युँझियो । पूर्वोत्तर भारतको मणिपुर राज्य ३ मेबाट जलिरहेको छ । राज्यको कुल जनसंख्याको ५३ प्रतिशत हिस्सा ओगटेका मेती समुदाय र ४० प्रतिशत ओगटेको कुकीलगायत आदिवासीबीचको झडपले हिंसा भड्काएको थियो । तर,...

पुरा पढ्नुहोस
रविको रास्वपालाई नियाल्दा………………शोभाराम राना

   नेपालको राजनीतिमा रवि लामिछानेको पार्टीको उदयसँगै विभिन्न कोणबाट वहस, टिका–टिप्पणी र विश्लेषण भइरहेको छन् । गतवर्षको चुनाव÷उप–चुनाव पनि अन्य चुनावभन्दा धेरै पृथक र रोचक रह्यो । रोचक बन्नुको कारण रास्वपा र रवि–स्वर्णिम पात्र...

पुरा पढ्नुहोस
निर्माण सम्पन्न भएर पनि पार्क सञ्चालनमा नआउँदा पर्यटकमा आक्राेश

अनिल खत्री /३१ भदौ, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर,...

पुरा पढ्नुहोस
किम–पुटिनको भेटले मच्याएको विश्व राजनैतिक तरंग

उत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरे । वार्ताका क्रममा उत्तर कोरियाली नेताले रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्ण र निःसर्त समर्थन’ गर्ने वाचा गरे । पश्चिमबाट टाढिएका यी...

पुरा पढ्नुहोस
शिक्षकलाई राजनीतिमा लगाम, सरुवा–बढुवाको अधिकार स्थानीय तहलाई

विद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षकलाई अनुशासित र पेसाप्रति जिम्मेवार बनाउने गरी सरकारले कानुन बनाउने पहल थालेको छ । संसद् सचिवालयमा बुधबार दर्ता ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा शिक्षकलाई राजनीतिबाट...

पुरा पढ्नुहोस