उपेक्षित
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हाे। केही दिनदेखि काठमाडौंमै...
पुरा पढ्नुहोसपरापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसदैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर...
पुरा पढ्नुहोसराजपुर गापा बजेट बाँडफाँडमा अनुदार बनेको आरोप,सर्वदलिय बैठकद्वारा कडा खबरदारी दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा...
पुरा पढ्नुहोससल्यान, चैत ७ सल्यानको एक किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन । मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा...
पुरा पढ्नुहोस५ चेत, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ...
पुरा पढ्नुहोसभानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...
पुरा पढ्नुहोसआईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...
पुरा पढ्नुहोस