उपेक्षित

स्कुटर दुर्घटनामा एक महिला गम्भीर घाइते

रुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते...

पुरा पढ्नुहोस
उपाध्यक्षमा उर्मिला अर्याल निर्बिराेध, काे हुन् निर्वाचित अर्याल ?

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...

पुरा पढ्नुहोस
स्वर्गद्वारी क्याम्पसका संस्थापक तिवारीकाे सम्झनामा हाजिरी जवाफ, काे हुन् मुख्यनाथ ?

  स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो ।उक्त...

पुरा पढ्नुहोस
टुकुचा भत्काउन अदालतकाे अंकुश

काठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...

पुरा पढ्नुहोस
कम्युनिस्ट एकताको अनिवार्यता

कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।...

पुरा पढ्नुहोस
पाकिस्तानीहरुको दुखान्त क्षणः आत्म्घाती बम हमलामा एक सय बढीको मृत्युु

पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ।उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...

पुरा पढ्नुहोस
गाग्री-ताउला चाेरीमा संगलग्न २ जना व्यक्ति प्रहरी नियन्त्रणमा

चाेरी आतंकमा सबै वस्तु पर्न सक्छन्, सबै हरेक समय सचेत बनिराखाैँ ! साेमबार रातको समयमा जिल्लामा ताउला गाग्रीसमेत चाेरी गर्ने गिराेह पक्राउ परेकाे छ । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.०४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले...

पुरा पढ्नुहोस
घरेलुकाे ३५ दिने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम

घरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक...

पुरा पढ्नुहोस
प्यूठानमा चाेरी कार्यमा संगलग्न दुई जना पक्राउ

पछिल्लो समय जिल्लाका विभिन्न गाउँहरुमा चाेरीजन्य क्रियाकलापले जिल्लाबासीहरु आतंकीत छन् । प्यूठानको ठुलावेशी, नाैबहिनीकाे एकराते, स्वर्गद्वारीका कैयौं स्थानीयका घर, पसल तथा विद्यालय ताेडफाेड गरि लाखाैँकाे धनमाल लुटिएको छ । यसरी ठुलाे परिमाणमा चाेरीजन्य अपराधमा...

पुरा पढ्नुहोस
जनज्योतिकाे ३२ औँ वार्षिकोत्सव: विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

प्यूठानको गाैमुखी ४ लैसरास्थिति जनज्योति आधारभूत विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ३२ ओैँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ ।बुधबारदेखि सुरु भएको उक्त समारोहकाे अवसरमा...

पुरा पढ्नुहोस