उपेक्षित

भारी वर्षाले चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५  जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको...

पुरा पढ्नुहोस
‘सिधा कुरा’ विरुद्धको अवहेलना मुद्दा: भदौ ६  गते फैसला हुने

१७ साउन, काठमाडौँ ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६  गते फैसला हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्‌पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको...

पुरा पढ्नुहोस
हिमाञ्चलमा भीषण बाढीमा परि ५० बढी बेपत्ता !

१७ साउन, काठमाडौं भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए। सिमलाको रामपुर...

पुरा पढ्नुहोस
भारतमा नेपाली बालिका बलात्कृत

१७ साउन, महाराष्ट्र भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति...

पुरा पढ्नुहोस
किन बस्दै छ एमाले सचिवालय बैठक होटेलमा..?

१७ साउन, काठमाडौं   नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ ।  च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमालेले जनाएको...

पुरा पढ्नुहोस
देशभर २२ जनामा भेटियो हैजा

१७ साउन, काठमाडौं नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश...

पुरा पढ्नुहोस
नवनियुक्त प्रदेश प्रमुखले आज शपथ लिँदै

१७ साउन, काठमाडौं नवनियुक्त प्रदेशप्रमुखहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष््ट्रपति रामचन्द्र पौडेलसमक्ष...

पुरा पढ्नुहोस
मौसम: आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौं देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस
विज्ञापनको दुनियाँ र निगम सञ्चार

विज्ञापन अंग्रेजी् शब्द  Advertise  को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर ९बमखयचतयच० बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...

पुरा पढ्नुहोस
बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त

१६ साउन, काठमाडौं  राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्। बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र...

पुरा पढ्नुहोस