उपेक्षित
३१ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् । २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । सञ्चारमन्त्री एवं सरकारका...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । रिटमाथिको सुनुवाइ...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय...
पुरा पढ्नुहोससन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा लिओनल मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो। १९९३ यता अर्जेन्टिना र मेसी अभागी...
पुरा पढ्नुहोस३१ असार, भरतपुर त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन...
पुरा पढ्नुहोसकाभ्रे पाँचखाल नगरपालिकाका रमा भगवती कृषि सहकारी अध्यक्ष पुष्प कोइरालाले सिजनमा मल नपाउने समस्यामा सरकारकै वितरण प्रणालीको दोष रहेको बताउँछन् । ३१ असार, काठमाडौं रौतहटका माधव नारायण नगरपालिकाका किसानले धानको बिउ राख्ने बेला मल नपाएको भन्दै...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन्। बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। विलियम्सले खेलको...
पुरा पढ्नुहोस३० असार, काठमाडौँ नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान ११ बजे शपथ लिने भएका छन्। प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आजै अपराह्णमा प्रधानमन्त्री...
पुरा पढ्नुहोस३० असार, जनकपुरधाम मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय...
पुरा पढ्नुहोस







