उपेक्षित
२६ साउन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथि रुपन्देही अदालतमा बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा बहस सकिएको र आदेश सुनाउने तयारी भइरहेको सूचना अधिकारी पदम...
पुरा पढ्नुहोस२६ साउन, जाजरकोट जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका...
पुरा पढ्नुहोस२६ साउन, विराटनगर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौँ हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौं संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक...
पुरा पढ्नुहोस२५ साउन, प्युठान प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै...
पुरा पढ्नुहोस२५ साउन, धनगढी कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौं गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौं मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र...
पुरा पढ्नुहोस