उपेक्षित
१९ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि शनिबार ऐतिहासिक जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ३–२ ले खेल जितेको हो । यो...
पुरा पढ्नुहोससांकेतिक तस्वीर१९ साउन, किमाथाङ्का (सङ्खुवासभा) नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले...
पुरा पढ्नुहोसरुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...
पुरा पढ्नुहोस१९ साउन, रोल्पारोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४...
पुरा पढ्नुहोस१९ साउन, तुलसीपुरदाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा स्थानीय...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौंसेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् । नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को...
पुरा पढ्नुहोस१८ साउन, प्युठानप्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित...
पुरा पढ्नुहोस१८ साउन, बुटवललुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सर्वजनिक गरेको छ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख...
पुरा पढ्नुहोस









