उपेक्षित

झोलुंगे पुलको लठ्ठा चुँडिदा अड्किए १३ खच्चड, एउटा नदीमै खस्यो

२७ जेठ, अछामअछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख गणेशप्रसाद काेइरालाले आज बिहान...

पुरा पढ्नुहोस
मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए : जसपा अध्यक्ष यादव

२७ जेठ, काठमाडौंजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे ।...

पुरा पढ्नुहोस
टी–२० विश्वकप अन्तर्गत आज भारत-पाकिस्तान भिड्दै

२७ जेठ, काठमाडौंजारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहित ५ जनाको टोली दिल्ली प्रस्थान गर्दै

२७ जेठ, काठमाडौंभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा  प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी,...

पुरा पढ्नुहोस
सुमिनाको “बागी स्त्रीको आत्मकथा” बारे परिचर्चा

२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...

पुरा पढ्नुहोस
खोलामा डुबेर एक युवाको मृत्यु

 २६ जेठ, बुटवलपाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ ।दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए...

पुरा पढ्नुहोस
राज्यका सबै निकायमा अब शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री

२६ जेठ, काठमाडौँअर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन...

पुरा पढ्नुहोस
राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित

२६ जेठ, न्यूयोर्कमहिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव सर्‍यो

२६ जेठ, काठमाडौंनेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस
नापी कार्यालयका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

२५ जेठ, काठमाडौं ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ...

पुरा पढ्नुहोस