उपेक्षित
१२ माघ, काठमाडौं नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा...
पुरा पढ्नुहोस११ माघ, दाङ नेपालको वामपन्थी आन्दोलनमा लामो समयदेखि क्रियाशील नाम हो प्रमोद धिताल । कम्युनिस्ट आन्दोलनमा विचार, संगठन र संघर्षका विभिन्न आरोह–अवरोहरु पार गर्दै आएका प्रमोद सटिक कुरा गर्ने, स्पष्ट वैचारिक खुराक पस्कने, साथीभाई र...
पुरा पढ्नुहोस११ माघ, काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...
पुरा पढ्नुहोस११ माघ, काठमाडौं राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान...
पुरा पढ्नुहोस११ माघ, प्युठान प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका-४ बुढाचौरमा बा ००३ प १६२२ नम्बरको मोटरसाइकल अनियंत्रित भै दुर्घटना हुँदा २८ वर्षीय युबकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा मल्लरानी गाउँपालिका...
पुरा पढ्नुहोस११ माघ, दाङलुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८...
पुरा पढ्नुहोस११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान...
पुरा पढ्नुहोस१० माघ, काठमाडौं सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर...
पुरा पढ्नुहोस११ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ...
पुरा पढ्नुहोस१० माघ, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी...
पुरा पढ्नुहोस









