उपेक्षित

सबै माओवादी एक हुनुकाे विकल्प छैन, हामी नसच्चिए सकिन्छाैँ: अमरसिंह घर्तीमगर

आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...

पुरा पढ्नुहोस
“बागी स्त्रीकाे आत्मकथा” काे बहस तथा सार्वजनिक समारोह आज

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...

पुरा पढ्नुहोस
नदी तर्नको लागि काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

फाइल तस्बिर ११ पुस, बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई आक्रामक रुपमा लैजान जरुरी छ: बाेमबहादुर खत्री

नेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...

पुरा पढ्नुहोस
घाेराही नगर रनिङ सिल्डकाे उपाधि गाेरखालाई

गत आइतबारदेखि घाेराहीमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न “दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८०” काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ...

पुरा पढ्नुहोस
आमूल परिवर्तनकारी विकल्पकाे खाँचो:- प्रमाेद धिताल

वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...

पुरा पढ्नुहोस
दुर्लभ पंक्षीको संरक्षणको लागि पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाले बुटवल र घोराहीमा अन्तरक्रिया गर्ने

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशभर नयाँ जागरणका कार्यक्रम गर्ने भएको छ । लुम्बिनी प्कारदेशमा र्यक्रमको मोडेल कस्तो बनाउने भन्ने विषयमा आगामी पुस २१ गते बैठक बसी ठोस गरिने मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले...

पुरा पढ्नुहोस
आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...

पुरा पढ्नुहोस
जंगली जनावरको आक्रमणबाट दुई महिलाको मृत्युु

नवलपुर : जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु...

पुरा पढ्नुहोस