उपेक्षित

अग्नि सापकोटामाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

२१ जेठ, काठमाडौँ नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई...

पुरा पढ्नुहोस
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश

२१ जेठ, काठमाडौंसर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक...

पुरा पढ्नुहोस
गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सञ्चारमन्त्री गुरुङ

२१ जेठ, काठमाडौं सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत...

पुरा पढ्नुहोस
प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

 २१ जेठ, काठमाडौंप्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ । संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ । जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले...

पुरा पढ्नुहोस
नेपालले आज नेदरल्याण्ड्ससंग भिड्दै

२१ जेठ, काठमाडौं आईसीसी विश्वकप लिग टु मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।  लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हुन्।...

पुरा पढ्नुहोस
पञ्जाबलाई हराउँदै आरसीबी बन्यो पहिलोपटक आईपीएल च्याम्पियन

२० जेठ, काठमाडौं रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको...

पुरा पढ्नुहोस
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

२० जेठ, काठमाडौंकाठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय...

पुरा पढ्नुहोस
आजदेखि काठमाडौं केन्द्रित अभियान गर्दै माओवादी

२० जेठ, काठमाडौं मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको नेकपा माओवादी केन्द्रले सोमबारदेखि काठमाडौं उपत्यका केन्द्रित अभियान गर्दैछ। अभियान काठमाडौंको चन्द्रागिरिबाट सुरुवात गरिने भएको हो। अभियानको पहिलो कार्यक्रम चन्द्रागिरि नगरपालिका-४ थानकोटमा राखिएको माओवादी केन्द्र बागमती प्रदेश...

पुरा पढ्नुहोस
वडा अध्यक्षमाथि चक्कु प्रहार !

२० जेठ, जुम्ला जुम्लाको तिला गाउँपालिका- ५ का वडाध्यक्ष ललित बहादुर शाहीमाथि आइतबार साँझ अन्धाधुन्ध चक्कु प्रहार भएको छ। विभिन्न याेजनाकाे अनुगम सकेर घर फकिर्ने क्रममा वडा अध्यक्ष माथि एक्कासी पछाडीबाट चक्कु प्रहार भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत

 २० जेठ, काठमाडौंयातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी...

पुरा पढ्नुहोस