उपेक्षित
पृथ्वीनारायण शाहको मृत्यु प्रकरणका विषयमा निकै रोचक विषयहरु अध्ययन गर्न पाइन्छ । विस १८३१ माघ १ गते नुवाकोटमा उनले मृत्यु वरण गरेका थिए । उनको मृत्युका विषयमा केहि इतिहासकारले भनेका कुराहरु हेरौँ । विसं १९९२...
पुरा पढ्नुहोस२७ पुस, दाङ दाङको घोराहीमा रहेको माउन्ट भ्यु बोर्डिङ स्कुलले स्थापनाको ४२ औँ वार्षिक उत्सवकाे पूर्वसन्ध्यामा निशुल्क आँखा चेक-जाँच सम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार संयुक्त...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली...
पुरा पढ्नुहोस२७ पुस, अमरगढी (डडेल्धुरा) डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी...
पुरा पढ्नुहोस२६ पौष, प्युठान प्युठानको नौबहिनी गाउँपालिका ३ झिम्पस्थित बराह माविले ४५ औँ स्थापना दिवस तथा अभिभावक भेला भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर पुनबाट विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीतिका बारेमा प्रतिवेदन...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उनले...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौंउज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेकाे हो । अध्यक्ष नियुक्त गरेकाे ओपचारिक घाेषणा गर्न ६ बजे पत्रकार सम्मेलन बाेलाएकाे छ...
पुरा पढ्नुहोस२६ पुस, बकाठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ...
पुरा पढ्नुहोस









