उपेक्षित
१ असोज, काठमाडौं स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा...
पुरा पढ्नुहोस१ असोज, काठमाडौं सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौँ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौँ जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन्। विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौं भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६...
पुरा पढ्नुहोस३० भदौ, काठमाडौँ गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने...
पुरा पढ्नुहोस३० भदौ, काठमाडौं नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने...
पुरा पढ्नुहोस३० भदौ, काठमाडौं नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको...
पुरा पढ्नुहोस३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोस









