उपेक्षित

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

१६ पुस, काठमाडौंप्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस...

पुरा पढ्नुहोस
सडकमा पल्टियो ग्यास बोकेको बुलेट, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

१५ पुस, रौतहट मंगलबार बिहान साढे ७ बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध...

पुरा पढ्नुहोस
कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्दसूची !

१५ पुस, काठमाडौं नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची आयोगमा बुझाएको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

१५ पुस, काठमाडौ पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।‘किरण यादवको घरमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा...

पुरा पढ्नुहोस
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ: देउवा

१५ पुस, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू...

पुरा पढ्नुहोस
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

१५ पुस, काठमाडौं तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।बैठक मध्यान्ह साढे १२ बजे बस्ने लोसपा नेपालका अध्यक्ष महन्थ...

पुरा पढ्नुहोस
आज तमु ल्होसार, गुरुङ समुदायको नयाँ वर्ष

 १५ पुस, काठमाडौँगुरुङ समुदायले मंगलबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछ। तमु ल्होसार गुरुङहरूले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। यो वर्ष गुरुङ समुदायले ‘त’ अर्थात घोडा...

पुरा पढ्नुहोस
अमेरिकी डलरको मूल्य १४४ भन्दा माथि, अरुको कति ?

१५ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७...

पुरा पढ्नुहोस
रेशम चौधरीको प्रश्न– मैले चुनाव लड्न नपाए ओली-देउवा-रविले पाउँछन् त ?

 १४ पुुस, काठमाडौं नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूले चुनाव लड्न नपाए केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि रवि लामिछाने सम्मले चुनाव लड्न नपाउने बताएका छन् । आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगेका...

पुरा पढ्नुहोस
नख्खुबाट भागेका एक कैदी पक्राउ !

१४ पुस, सङ्खुवासभाजेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस