उपेक्षित

बर्दियामा दुई वटा पाटेबाघ मृत फेला

२७ चैत, बर्दिया बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। निकुञ्जको कोर एरिया भित्र घना झारीमा मंगलबार राति मृत बाघ फेला परेका हुन  । ‎ती बाघ आपसमा जुधेर मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको...

पुरा पढ्नुहोस
जयगढमा भीषण आगलागी, २७ घरटहरा जलेर नष्ट

२७ चैत, काठमाडौं अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर...

पुरा पढ्नुहोस
विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर र युरोको भाउ लगातार बढ्दै

२७ चैत, काठमाडौंअमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा...

पुरा पढ्नुहोस
ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

२६ चैत, दाङ  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग...

पुरा पढ्नुहोस
राप्रपाको आमसभा: घुसपैठको आशंकामा चार जना पक्राउ

२६ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आमससभामा चार जना पक्राउ परेका छन्। उक्त आम सभामा घुसपैठको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘घुसपैठको आशंकामा पक्राउ गरेका हौं। अनुसन्धान गर्दैछौ।’ राप्रपाका नेता...

पुरा पढ्नुहोस
ऋण लगायो भनेर कराउनुको अर्थ छैन : प्रधानमन्त्री ओली

२६ चैत, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्। मधेश प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी पैसाले विकास गर्न संभव नभएको बताए। अरु छिमेकी देशभन्दा नेपालको ऋण कम...

पुरा पढ्नुहोस
शिक्षकले गरे दिउँसै टर्च बालेर प्रदर्शन!

२६ चैत, काठमाडौँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन...

पुरा पढ्नुहोस
आज यी स्थानमा वर्षाको सम्भावना !

२६ चैत, काठमाडौं बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा...

पुरा पढ्नुहोस
आज जनआन्दोलन दिवस मनाइँदै !

२६ चैत, काठमाडौं  आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र...

पुरा पढ्नुहोस
सेटिङमा ठेक्का, अलपत्र काम !

२६ चैत, जनकपुरधामधनुषाको बटेश्वर गाउँपालिका कार्यालय अगाडि सडक पारी एउटा अधुरो मन्दिर देखिन्छ । बटेश्वरनाथ परिसरभित्र जग, पिलर र छत मात्र राखेको मन्दिर तीन वर्षदेखि अलपत्र छ । गाउँपालिका कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ मा ५०...

पुरा पढ्नुहोस