उपेक्षित

प्युठानमा आगलागीबाट घर जलेर नष्ट !

१७ चैत, प्युठानप्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो । उक्त आगलागीबाट...

पुरा पढ्नुहोस
राजावादीको अराजकतालाई प्रधानमन्त्रीबाटै मलजल भयो: माओवादी

१७ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित!

१७ चैत, काठमाडौंप्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट...

पुरा पढ्नुहोस
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

१७ चैत, काठमाडौंगत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य...

पुरा पढ्नुहोस
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश

१७ चैत, काठमाडौंसर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि...

पुरा पढ्नुहोस
त्रिविका उपकुलपतिले दिए राजीनामा !

१७ चैत, काठमाठौं त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।  चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन...

पुरा पढ्नुहोस
नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

१७ चैत, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । शनिबार सुरु भएको एनएसएलको तेस्रो...

पुरा पढ्नुहोस
पूर्वराजालाई महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना!

१६ चैत, काठमाडौं काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो । हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन...

पुरा पढ्नुहोस
पीएम कप: फाइनलमा आज आर्मी र पुलिस भिड्दै

१६ चैत, कााठमाडौं प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ। रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका...

पुरा पढ्नुहोस