कला/साहित्य

कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ?

केही दशक पहिले बैंक, कर्पोरेट हाउस, उद्यम, कार्यालयलगायत कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिको रेकर्ड राख्न ढड्डाको प्रयोग गर्थे । तर, आज कम्प्युटरको युगमा ती सबैले आफ्ना गतिविधिको रेकर्ड राख्न कम्प्युटरमा सफ्टवेयर...

पुरा पढ्नुहोस
यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

काठमाडौँ  । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ ।संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयां शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
भेरी नदिमा डुब्दा दुई जनाकाे मृत्यु

भेरी नदिमा सल्यानका दुइ व्यक्ति डुबेका छन् । फरकफरक समयमा डुबेका दुइ व्यक्ति मध्ये एकजनाकाे शव फेला परेकाे छ भने एकजना बेपत्ता रहेका छन् ।सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखरा स्थित अन्दाजी...

पुरा पढ्नुहोस
सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव

काठमाडौँ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।एक समय प्रतितोला...

पुरा पढ्नुहोस
सती नजाने ´´पल“

हँसियाहथौडा र रुख अंकित झण्डाहलाे र सुर्यका समृद्ध प्लेकार्ड सजाएरसुनपानी छर्कि पवित्र बन्धन बनाएरएक हुल मान्छेहरु जागिरको प्यास बाेकीदेशभरका नियाेगमा कागजात बुझाएस्थायी नियुक्तिकाे हवाला दिंदैरंगिन साँझमा लमतन्न झुलेरमेजमानकाे भान्साे गर्दै फुर्लुङग पल्टिएजि हजुरीका अत्यासलाग्दा...

पुरा पढ्नुहोस
बलिदान ! क्रान्तिकाे लागि कि चुनावकाे लागि ?

दर्जनौं छोराछोरीको बलिदानिहजारौं छोराछोरी जेललाखौं झुठो मुद्दादलाल पुँजिबादको बुथ कब्जा गरेरबन्दुक बोक्नजनताले खुलेआम खसाएको मत थियोएकीकृत जनक्रान्तीतपाईलाई कस्तो खालको भोट चाहियो ?जनताले लड भनेर बन्दुक थमाएको यामतपाई बाटो पुल धारोएमसिसी र आरसिसि बोकेरसंसदवादीहरुसँग अगालो...

पुरा पढ्नुहोस
त्यसैले मास्क अनिवार्य लगाऊ

पदम प्रसाद पाेख्रेल, अाजकाेदुनियाँमा तिम्रो नाङ्गै मुखौटोदेखाउन लायक कत्ति छैनआदिम साम्यवादी समाजदासयुगबाट सामन्तवाद हुँदैजब पूंजीवादमा प्रवेश गर्‍याेआदिम कालबाहेककासबै कालहरुको नालिवेलिमानव जीवन र प्रकृतिको इतिहासमाअभिसाप सिद्ध भएन्याय र स्वतन्त्रता हरण हुँदैमानव रोबटमा सिमित भयोदुनियाँभरका विग्रह...

पुरा पढ्नुहोस