खेलकुद

घुँडाको जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै साम्बाद्वारा आर्थिक सहयोगको अपिल

११ फागुन, काठमाडौँ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सात महिनादेखि घुँडाको चोटको कारण आफू मैदान बाहिर...

पुरा पढ्नुहोस
टी-२० विश्वकप: नेपालले आज इटलीसँग खेल्दै

२९ माघ, मुम्बई आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा...

पुरा पढ्नुहोस
पहिलो पटक इंग्ल्यान्डविरुद्ध खेल्दै नेपाल

  २४ माघ, मुम्बई आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट...

पुरा पढ्नुहोस
आज समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

  १२ माघ, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको...

पुरा पढ्नुहोस
थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

  ४ माघ, काठमाडौं आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स,...

पुरा पढ्नुहोस
टी-२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा

  २२ पुस, काठमाडौं भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।...

पुरा पढ्नुहोस
पुलिस र एपिएफ एनभिएको सेमिफाइनलमा !

  १६ पुस, काठमाडौं साविक  विजेता नेपाल पुलिस क्लब  एपिएफ क्लबलाई हराएर नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा पुलिसले एपिएफलाई ३–२ ले हराएर...

पुरा पढ्नुहोस
महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

  ८ पुस, काठमाडौं आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा...

पुरा पढ्नुहोस
फुटबलको ग्रासरुट विकासका लागि फ्रेन्च इन्टरनेसनल र लुम्बिनी फुटबल क्लब बीच सम्झौता

७ पुस, दाङ सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमीबीच नेपाली ग्रासरुट फुटबल विकासका लागि ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा दुवै एकेडेमीबीच दीर्घकालीन सहकार्य गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२: लुम्बिनी बन्यो च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेता

  २७ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ...

पुरा पढ्नुहोस