खेलकुद
२ कात्तिक, काठमाडौं अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...
पुरा पढ्नुहोस१ कार्तिक, ललितपुर साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए मा रहेका यी दुई टोलीबीचको खेल...
पुरा पढ्नुहोस२९ असोज, काठमाडौं नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौं श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दैछन्। यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ। बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौं नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि...
पुरा पढ्नुहोस