खेलकुद

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१ असोज, काठमाडौं  नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप जिग २ अन्तर्गत नेपाल-क्यानडा भिडन्त आज !

३१ भदौ, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।  गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक...

पुरा पढ्नुहोस
एनपीएल:८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिममा को ?

२९ भदौ, काठमाडौं   नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ । नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम...

पुरा पढ्नुहोस
रोहित बने वर्षका उत्कृष्ट खेलाडी !

२८ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले...

पुरा पढ्नुहोस
हेमन्त बने युवा वर्ष खेलाडी

२८ भदौ, काठमाडौं  हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोट्र्स अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा...

पुरा पढ्नुहोस
टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमलाई !

२८ भदौ, काठमाडौं  पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका...

पुरा पढ्नुहोस
पल्सर स्पोर्ट्स अवार्डको ४ विधाका मनोनयन सार्वजनिक

२४ भदौ, काठमाडौं  नेपाल खेलकुद पत्रकार मञ्च  (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन...

पुरा पढ्नुहोस
एनपीएलको ८ फ्रेन्चाइजका मालिक घोषणा

२० भदौ, काठमाडौं   नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मालिक घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख...

पुरा पढ्नुहोस
आफूमाथिको विश्वासले पदक जितेँ : पलेशा

१९ भदौ, काठमाडौँ नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन श्रेष्ठले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो रहस्य भएको बताएकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले...

पुरा पढ्नुहोस
विश्वकप लिग-२ को अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

तस्वीर : नेपाल क्रिकेट संघ (क्यान) १६ भदौ, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ। क्यानडामा हुने विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ...

पुरा पढ्नुहोस