खेलकुद

आजदेखि महिला फुटबल लिग सुरु हुँदै

१६ भदौ, काठमाडौं आजदेखि एन्फा महिला लिग सुरु हुँदैछ। अखिल नेपाल फुटबल सघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल एन्फा कम्प्लेक्स...

पुरा पढ्नुहोस
ऐतिहासिक पदक जित्ने पलेशालाई शीर्ष नेताहरुको बधाई !

१५ भदौ, काठमाडौं पेरिस पाराओलम्पिकमा नेपालका लागि ऐतिहासिक का‌ंस्य पदक जितेकी पलेशा गोवर्धनलाई शीर्ष नेताहरुले बधाइ दिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाटै खुशी साटेका छन् । ‘पेरिस पाराओलम्पिकमा नेपालले...

पुरा पढ्नुहोस
नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

१२ भदौ, काठमाडौं दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा...

पुरा पढ्नुहोस
यू-२० साफ च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

१२ भदौ, काठमाडौं नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको  खेल साढे २ बजे एन्फा मैदान...

पुरा पढ्नुहोस
भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

१० भदौ, काठमाण्डाै  साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ । ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९०...

पुरा पढ्नुहोस
अदालतको आदेशलाई महानगरको निर्णय भनी झुटो व्याख्या नगर्नुस्: मेयर बालेन

१० भदौ, काठमाडौं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनशिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

९ भदौ, काठमाडौँ काठमाडौँमा भइरहेको साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतवार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गरेको हो। नेपालका गोलरक्षक जियारथ शेखले...

पुरा पढ्नुहोस
साफ यू-२० च्याम्पियनसिप: समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

६ भदौ, काठमाडौं साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा नेपालले दुई गोल...

पुरा पढ्नुहोस
साफ यू–२० फुटबल च्याम्पियनसिप : एक खेल अगावै नेपाल सेमीफाइनलमा

४ भदौ, काठमाडौँ घरेलु टोली नेपाल एक खेल अगावै बीस वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगालादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बंगालादेशले श्रीलंकाविरुद्ध...

पुरा पढ्नुहोस
आइसीसी विश्वकप लिग टु: क्यानडाको लगातार चौथो हार

४ भदौ, काठमाडौं आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ। नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो। अमेरिकाले प्रस्तुत गरेको २...

पुरा पढ्नुहोस