खेलकुद

काभा भलिबल लिग: भारतसँग श्रीलंका ३-० ले पराजित

२१ साउन, काठमाडौँ भारतले श्रीलंकालाई सहजै पराजित गर्दै काभा महिला नेसन्स लिग भलिबलको अंक तालिकाको शीर्षमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा हराउँदै भारत शीर्ष स्थानमा उक्लिएको हो। भारतले पहिलो...

पुरा पढ्नुहोस
नेपाली क्रिकेट टोलीले भारतमा गर्दै प्रशिक्षण

  २१ साउन, काठमाडौं नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा...

पुरा पढ्नुहोस
काभा वुमन्स लिग: नेपालले आज इरानसँग खेल्दै

२० साउन, काठमाडौं काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको...

पुरा पढ्नुहोस
बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिका मारिए : युनिसेफ

१९ साउन, ढाका  संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु...

पुरा पढ्नुहोस
काभा भलिबल: भारतमाथि नेपालको ऐतिहासिक जित

१९ साउन, काठमाडौं काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि शनिबार ऐतिहासिक जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ३–२ ले खेल जितेको हो । यो...

पुरा पढ्नुहोस
काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै

१९ साउन, काठमाडौं सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् । नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को...

पुरा पढ्नुहोस
नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम

१५ साउन, काठमाडौँ पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्। राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन्। हिट्स तीनमा...

पुरा पढ्नुहोस
एक करोडभन्दा बढी खर्चेर बनेको रंगशाला घाँसेमैदान बनेपछी…

१५ साउन, पोखरा आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो...

पुरा पढ्नुहोस
भरतलाई हराउँदै श्रीलंकाले जित्यो वुमन एसिया कपको उपाधि

१३ साउन, काठमाडौं महिला एसिया कप टी-२० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा सात पटकको विजेता भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो । टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा...

पुरा पढ्नुहोस
‘ओलम्पिक´ खेलकुदको ३३औँ संस्करण आजदेखि सुरु

११ साउन, काठमाडौं विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ। साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक...

पुरा पढ्नुहोस