खेलकुद

एसीसी प्रिमियर कप: आजको सेमिफाइनल खेलमा नेपाल र यूएई भिड्दै

७ बैशाख, काठमाडौँ ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे...

पुरा पढ्नुहोस
आईपीएल: पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...

पुरा पढ्नुहोस
विश्ववरीयतामा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान

५ बैशाख, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...

पुरा पढ्नुहोस
नेपालले साउदीलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा

५ वैशाख, काठमाडौंनेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित हात पार्दै सेमिफाइनलमा पुगेको हो । ७४ रनको...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : नेपाल आज साउदी अरेबियासँग खेल्दै

५ वैशाख, काठमाडौंनेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ । नेपाल समूह ए बाट...

पुरा पढ्नुहोस
आईपीएल : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...

पुरा पढ्नुहोस
नेपालको लगातार तेस्रो जित, हङकङलाई ८ विकेटले हरायो

३ वैशाख, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्दै

३ बैशाख, काठमाडौं :एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​ साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै...

पुरा पढ्नुहोस
एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो

१ वैशाख, काठमाडौंएसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

१ बैशाख, काठमाडौँएसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन...

पुरा पढ्नुहोस