खेलकुद

आसिफ र अनिलको अर्धसतकमा वेष्टइण्डिज ए माथि नेपालको सानदार जित

२२ वैशाख, काठमाडौं नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५...

पुरा पढ्नुहोस
आजदेखि प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुँदै

२२ बैशाख, ललितपुर  ललितपुरको महाङ्काल गाउँपालिकामा शनिबार प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुँदैछ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा गोटिखेलको महाङ्काल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा बागमती प्रदेशका १९ पालिकाले सहभागिता जनाएको  प्रतियोगिता संयोजक...

पुरा पढ्नुहोस
टी-२० सिरिज : वेष्टइण्डिजसँग आज अन्तिम खेल खेल्दै नेपाल

२२ वैशाख, काठमाडौं नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा...

पुरा पढ्नुहोस
आईपीएल: हैदराबादसँग राजस्थान १ रनले पराजित

२१ बैशाख, काठमाडौं  सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको...

पुरा पढ्नुहोस
टी-२० शृङ्खला : नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

२० बैशाख, काठमाडौँ नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’...

पुरा पढ्नुहोस
टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

१९ बैशाख, काठमाडौँ  नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी...

पुरा पढ्नुहोस
नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो टी-२० खेल्दै

१९ वैशाख, काठमाडौं घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५  बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । ५ खेलको सिरिजमा सुरुआती २ खेल...

पुरा पढ्नुहोस
आईपीएल : कोलकातासँग दिल्ली पराजित

१८ बैशाख, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले परािजत गरेको छ। १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।  ओपनर फिल साल्टले...

पुरा पढ्नुहोस
चेन्नईले हैदरावादलाई ७८ रनले पराजित

१७ बैशाख, काठमाडौं  इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ। चेन्नईले दिएको २१३ रनको  लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन...

पुरा पढ्नुहोस
दोस्रो टी- २० खेलमा नेपाल वेष्टइण्डिज ए सँग १० रनले पराजित

  १६ वैशाख, काठमाडौं वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित...

पुरा पढ्नुहोस