खेलकुद

आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं   इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...

पुरा पढ्नुहोस
एसएमएस फ्रेन्डशिप कप : गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा

२१ चैत, काठमाडौँ  भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य...

पुरा पढ्नुहोस
भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

२० चैत, काठमाडौं नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो...

पुरा पढ्नुहोस
टी-२० खेलमा आयरल्यान्ड ‘ए’ नेपाल ‘ए’ सँग ३ रनले पराजित

१९ चैत, काठमाडौं   नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले...

पुरा पढ्नुहोस
नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० आज

१९ चैत, काठमाडौं  नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ।  एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ।   खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे...

पुरा पढ्नुहोस
आइपिएल: दिल्लीसँग चेन्नई पराजित

१९ चैत, काठमाडौं  इन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेटमा  दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो।  जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० सिरिज: नेपाल आज गुजरातसँग खेल्दै

१८ चैत, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच...

पुरा पढ्नुहोस
दोस्रो खेलमा पनि नेपाल ए आयरल्याण्ड ए सँग पराजित

१७ चैत, काठमाडौं आयरल्याण्ड ए सँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो । नेपाल ए का देव खनालले ...

पुरा पढ्नुहोस
बैंग्लुरुमाथि कोलकाताको सानदार जित

१७ चैत, काठमाडौं इन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो । बैंग्लुरुले प्रस्तुत गरेको १...

पुरा पढ्नुहोस
नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल आज

१६ चैत, काठमाडौं  घरेलु मैदानमा टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान)...

पुरा पढ्नुहोस