खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो शृंखला नेपालमा हुने

१५ मंसिर, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ। नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले...

पुरा पढ्नुहोस
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा...

पुरा पढ्नुहोस
विश्वकप छनोट :नेपाल र यमन भिड्दै

५ मंसिर, काठ्माडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय...

पुरा पढ्नुहोस
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटाैं पटक विश्वविजेता

३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...

पुरा पढ्नुहोस
एकदिवसीय विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले...

पुरा पढ्नुहोस
महिला टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

३० कात्तिक,काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा...

पुरा पढ्नुहोस
महिला क्रिकेटमा नयाँ कप्तान :चयन भइन् इन्दु बर्मा

२६ कात्तिक काठमाडौं । हङकङमा हुने चारदेशीय टी-२० महिला सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई क्याम्पमा बोलाउँदा कप्तान तोकिएको थिएन । बिहीबार सोही सिरिजमा लागि नेपाली टोली घोषणा हुँदा क्यानले नयाँ कप्तान र...

पुरा पढ्नुहोस
आज नेदरल्याण्ड्स र भारत भिड्दै

२६ कार्तिक,काठमाडौं :आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्। जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स...

पुरा पढ्नुहोस
म्याक्सवेलको दोहोरो शतकले चकनाचुर बन्यो अफगानिस्तानको सपना

२१ कार्तिक ,काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीका लागि राखेपबाट १३-१३ लाख सिफारिस

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप...

पुरा पढ्नुहोस