खेलकुद

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।  लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। चौथो जित निकाल्ने क्रममा नेपालले आज कतारलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको बांगीमा...

पुरा पढ्नुहोस
वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै

१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । समूह ‘ए’...

पुरा पढ्नुहोस
एसिया कपमा आज भारत र पाकिस्तान भिड्ने

एसिया कपअन्तर्गत शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ। एसिया कपको मूल आयोजक पाकिस्तान भए...

पुरा पढ्नुहोस
एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

१४ भदौ, काठमाडौं । एसिया कप खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।बुधबार पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टिम...

पुरा पढ्नुहोस
नेपाली क्रिकेटमा अर्को ठूलो पर्व , एसिया कप

नेपाली बलहररु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ?  कुशल, आसिफ, रोहित भीम, आरिफले जस्प्रित बुमराह, मोहमम्द शामी, शाहिन शाह अफ्रिदी, हरिस राउफ, नसिम...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

भदौ १०, काठमाडौँ। नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले...

पुरा पढ्नुहोस
एसियन गेम्समा राष्ट्रिय कीर्तिमान बनाउने एथ्लेटिक्सको लक्ष्य

९ भदौ, काठमाडौं ।एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो- एथ्लेटिक्स । तर यही एथ्लेटिक्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक दिलाउने खेल पनि...

पुरा पढ्नुहोस
अरु खेलले विश्वकप पुग्ने तत्काल सम्भावना छैन, क्रिकेटमै लगानी बढाऔं : चतुरबहादुर चन्द

२ भदौ, धनगढी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले त्यही कारण क्रिकेटमा नै लगानी बढाउनुपर्ने बताए । शनिबार...

पुरा पढ्नुहोस
प्राणमञ्च मासिक भदौः २०८० खोजी खोजी पढौँ

प्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...

पुरा पढ्नुहोस
दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

२२ साउन, काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको...

पुरा पढ्नुहोस