खेलकुद

विमानस्थलमै पक्राउ परे सन्दीप

– नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ...

पुरा पढ्नुहोस
फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...

पुरा पढ्नुहोस
राष्ट्रिय विज्ञान दिवसको अवसरमा “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर” तदर्थ समिति गठन

असाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
२० वर्षमुनिकाे एसियाकप फुटबल छनाेटमा नेपालले आज भुटानसंग खेल्दै

काठमाण्डाै – २० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा...

पुरा पढ्नुहोस
पोग्बाले छाडे युनाइटेड

फ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने भएका छन् । सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट कीर्तिमानी मुल्य ८६ मिलियन युरोमा...

पुरा पढ्नुहोस
मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८...

पुरा पढ्नुहोस
इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो...

पुरा पढ्नुहोस
त्रिदेशीय प्रतियोगिता तयारी अन्तिम चरणमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय आमन्त्रित फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिता आगामी मंगलबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानका टोली सहभागी हुँदै छन्...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौं । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई केही...

पुरा पढ्नुहोस
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको...

पुरा पढ्नुहोस