खेलकुद
२० फागुन, काठमाडौंआईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौं छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली इरान प्रस्थान गरेको छ। इरानको तेहरानमा मार्च ४ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो। टोलीलाई...
पुरा पढ्नुहोस१४ फागुन, काठमाडौं फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि...
पुरा पढ्नुहोस१३ फागुन, रुपन्देही तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ। मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ। नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो। ७...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौंनेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं चार देशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ। फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ। उपाधि जित्ने चारै टोलीको दाबी प्रतियोगितामा...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई जाने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गरी बिदाइ गरे। फेब्रुअरी ५...
पुरा पढ्नुहोस