खेलकुद

अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं  अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

१३ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं...

पुरा पढ्नुहोस
नेपाल अपराजित रहँदै विश्वकप छनोटको ट्रफी चुम्न सफल

  ३१ असोज, काठमाडौं नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

पुरा पढ्नुहोस
नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

३० असोज, काठमाडौं नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट...

पुरा पढ्नुहोस
लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

  २९ असोज, काठमाडौं नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने...

पुरा पढ्नुहोस
टी-२० विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल र ओमान भिड्दै

२९ असोज, काठमाडौं आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा...

पुरा पढ्नुहोस
टी–२० विश्वकप छनोट : नेपालले कुवेतलाई ५८ रनले हरायो

२३ असोज, काठमाडौं आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको...

पुरा पढ्नुहोस
युनिटी टी–२० सिरिज: नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ असोज, काठमाडौं नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ। युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा आठ बजेदेखि शुरु हुने छ। नेपालले यस सिरिजको पहिलो खेलमा...

पुरा पढ्नुहोस
एसिया कप : पाकिस्तानलाई हराउँदै भारत बन्यो च्याम्पियन

१३ असोज, काठमाडौं भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी...

पुरा पढ्नुहोस
पहिलो टी-२०आई खेल्दै नेपाल र वेस्ट इन्डिज

  ११ असोज, काठमाडौं नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस