दुर्घटना

कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु

२३ कात्तिक, चितवन पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट...

पुरा पढ्नुहोस
बसको ठक्करबाट एकजनाको मृत्यु, माइक्रोबस दुर्घटना, १७ जना घाइते

 २३ कार्तिक, काठमाडौं मकवानपुर र गोरखामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी...

पुरा पढ्नुहोस
सर्पले डस्दा महिलाको मृत्यु !

२२ कार्तिक, झापा सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा सामान...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

१६ कार्तिक, गुल्मी गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घास तर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहन सिह...

पुरा पढ्नुहोस
अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र...

पुरा पढ्नुहोस
बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु, ४ घाइते

१३ कात्तिक, दशरथचन्द(बैतडी) मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते...

पुरा पढ्नुहोस
हिउँमा फसेका विदेशी पर्यटक लिन लोबुचे गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

 १२ कार्तिक, सोलुखुम्बु सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान ७:४३ मा लुक्लाबाट विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माइक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जीप दुर्घटना, ८ जनाको मृत्यु

८ कार्तिक, काठमाडौँ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

८ कार्तिक, स्याङ्जा पुतलीबजार नगरपालिका- १४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्सालको मृत्यु भएको हो। पुतलीखेत-सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु ५९प ३७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...

पुरा पढ्नुहोस
ट्रकले ठक्करबाट पैदलयात्रीको मृत्यु

७ कार्तिक, काठमाडौँ पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका- ७ निर्मलबस्तीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहानचितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको...

पुरा पढ्नुहोस