दुर्घटना
२५ असार, पाल्पा पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब...
पुरा पढ्नुहोस२४ असार, काठमाडौं चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार...
पुरा पढ्नुहोस२४ असार, काठमाडौं चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो । बाढीले भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि क्षति पुर्याएको...
पुरा पढ्नुहोस२० असार, सुर्खेत जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले...
पुरा पढ्नुहोस१९ असार, झापा झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान...
पुरा पढ्नुहोस१९ असार, बारा जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। विस्फोटका कारण भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। बैठाको दाहिने हातमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार...
पुरा पढ्नुहोस१६ असार, जनकपुरधाम महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी...
पुरा पढ्नुहोस९ असार, जनकपुरधाम पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको...
पुरा पढ्नुहोस७ असार, चितवन पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख...
पुरा पढ्नुहोस६ असार, डोटी डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको...
पुरा पढ्नुहोस









