दुर्घटना

बस र ईभी गाडी ठोकिँदा ७ को मृत्यु, २४ जना घाइते

७ असार, चितवनपूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

६ असार, डोटी  डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा ४ जनाको मृत्यु!

३१ जेठ, बागलुङ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा थिए १६९ जना भारतीय र ५३ ब्रिटिश नागरिक

२९ जेठ, काठमाडौं भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त विमानमा ५२ बेलायती नागरिक रहेको पुष्टि

२९ जेठ, काठमाडौंभारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलका ६ जना नागरिक रहेको समेत...

पुरा पढ्नुहोस
२ सय ३२ यात्रु बाेकेकाे बिमान दुर्घटनाग्रस्त !

२९ जेठ, काठमाडौंगुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ३२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय...

पुरा पढ्नुहोस
आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२७ जेठ, काठमाडौं आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालीले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा  खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१८ जेठ, काठमाडौंकाठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश...

पुरा पढ्नुहोस
बसको ठक्करबाट तीन जनाको मृत्यु !

१३ जेठ, मकवानपुर त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस...

पुरा पढ्नुहोस
चट्याङ लागेर एक जनाको मृत्यु, १ गम्भीर घाइते

६ वैशाख, धनगढीडोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस